images
images

सन् २०२१ को बिदाइ: आजदेखि २०२२ सुरु

  • १७ पुष २०७८, शनिबार ००:११

२०२१ को बिदाइ र सन् २०२२ को स्वागतमा विश्वभर आतसबाजी गरिएको छ भने कोभिड-१९ महामारीको कारण पहिलेजस्तो जमघट र कार्यक्रम गरिएको छैन ।

अष्ट्रेलियाको सिड्नी हार्बर र ओपेरा हाउस तथा न्यूजिल्यान्डको पल हार्बरमा आतसबाजीसहित नयाँवर्षको स्वागत गरिएको छ । सिंगो विश्वले नयाँवर्ष मनाउन चाहिँ २६ घण्टा लाग्छ ।