images
images

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

  • १६ भाद्र २०७९, बिहीबार १८:५१

काठमाडौं । राष्ट्रियसभाको बैठकबाट नागरिकता विधेयक पारित भएको छ ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले विना संशोधन पारित गरेर पठाएपछि राष्ट्रियसभाबाट पनि पारित भएको हो । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्था समितीको प्रतिवेदन पेश भएको थियो । राष्ट्रियसभाले छलफलका लागि समितीमा पठाएपछि समितीको हिजो बसेको बैठकले विधेयक हुबहु पारित गरेको हो । सो विधेयक आजको राष्ट्रियसभाको बैठकले पनि पारित गरेको छ ।