images
images

सरकारले दियो चैत २४ गते सार्वजनिक बिदा

  • २० चैत्र २०८१, बुधबार १७:१९

काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चैत २४ गते रामनवमी पर्व परेकोले सोही अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदाको सुचना आज राजपत्रमा प्रकाशित गरिएको छ ।