
जिरी (दोलखा) । गौरीशंकर गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
हिजो रातीदेखि गौरीशंकरको मत गन्न सुरु गरिएकोमा भर्खरै सम्पन्न भएको हो । जसमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ४ हजार ८६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार ६ सय ८१ मत पाएका छन् ।
गौरीशंकर गाउँपालिका
माओवादी एमाले जम्मा खसेको मत
गौरीशंकर १ 571 251 851
गौरीशंकर २ 984 196 1246
गौरीशंकर ३ 531 276 911
गौरीशंकर ४ 525 285 963
गौरीशंकर५ 486 867 1581
गौरीशंकर ६
गौरीशंकर७ 331 317 727
गौरीशंकर ८ 377 300 786
गौरीशंकर ९ 299 175 547