images
images

दोलखामा स्थगित भएको मतगणना सुचारु

  • १६ मंसिर २०७९, शुक्रबार १४:३९

जिरी (दोलखा) । दोलखामा स्थगित भएको मतगणना पुनः सुचारु भएको छ ।

केहि बेरअघि स्थगित भएको मतगणना कार्य भखरै सुचारु भएको हो । प्रदेशसभा क्षेत्र नम्बर २ अन्र्तगत कालिञ्चोक गाउँपालिकाको मतगणना हुदै गर्दा कुल खसेको मध्य १ सय ४७ मत हराएपछि मतगणना कार्य रोकिएको थियो । त्यसपछि विवाद भएसँगै सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृत छलफलमा जुटेका थिए ।

तर, समानुपातिकतर्फको मतपेटिकामा हुन सक्ने आशंकामा पुनः मतगणना गर्ने सहमति जुटेको छ