images
images

दोलखामा समानुपातिक मतपरिणामः (विवरण सहित)

  • १६ मंसिर २०७९, शुक्रबार १६:०५

दोलखा । दोलखामा जारी मतपरिणाम अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेश अगाडि देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेशले समानुपातिकतर्फ सबैभन्दा बढी ७ सय ६२ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ४ सय १९ मत पाएको छ ।