images
images

दोलखामा आजदेखि ९ दिने महोत्सव सुरु (फोटोफिचर सहित)

  • १९ फाल्गुन २०७९, शुक्रबार १२:४९

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्धघाटनका लागि उपप्रधान एबम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आउनुभएको छ । मन्त्री केहीवेर अघि दोलखा आउनुभएको हो । सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आजदेखि सुरु भएको महोत्सन ९ दिन अर्थात् फागुन २७ गतेसम्म चल्नेछ । जिल्लामा पर्यटन प्रबद्र्धनका लागि स्थानीय तथा मौलिकतालाई जगेर्ना गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्स दोलखाले जनाएको छ ।