images
images

२९ सय बढी प्रहरी हवलदारको सरुवा (सूचीसहित)

  • १७ मंसिर २०८०, आईतवार ०८:१८

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको यही मंसिर १५ गतेको निर्णय अनुसार २ हजार ९ सय ७८ जना प्रहरी हवल्दारको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालले मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गर्ने निर्णय गरेको थियो ।