images
images

रामेछापको मझुवा बगरस्थित सुनकोशी नदीको किनारमा पुरुष मृत फेला

  • २२ माघ २०८१, मंगलवार १३:२९

रामेछाप । रामेछापमा एक पुरुष मृत फेलापरेका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका –१ मझुवा बगरस्थित सुनकोशी नदीको किनारमा एक पुरुष मृत फेला परेका हुन् । सनुकोशी नदीको किनारमा अन्दाजी ५० वर्षीय पूरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पुरुषको सनाखत भने हुन सकेको छैन ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।