images
images

नेपाली कांग्रेसले भन्यो अन्तर्घात गर्नेलाई पुस १५ गतेभित्र कारवार्ही गर्नु

  • १८ मंसिर २०७९, आईतवार १६:३६

काठमाडौं । नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सुची माग गरेको छ ।

कांग्रेस अनुशासन समितीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सुची माग गरेको हो । जिल्ला एवम् प्रदेश अनुशासन समितीमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र जिल्ला एवम् प्रदेश अनुशासन समिती गठन नभएको अवस्थामा तत्काल अनुशासन समिती गठन गरेर पुस १५ गतेभित्र सुची पठाउन केन्द्रिय अनुशासन समितीले आग्रह गरेको छ ।