images
images

नेपाल प्रहरीको ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सुचिसहित)

  • २० पुष २०८०, शुक्रबार ०८:२७

काठमाडौं । नेपाल प्रहरीले एकै चोटी ठूलो संख्यामा सहायक हवलदारको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरेको हो । उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले जनाएको छ ।

हेर्नुहोस, नामावली (कसको सरुवा कहाँ)?