images
images

दोलखा केन्द्रविन्दु भएर भुकम्प

  • २२ बैशाख २०७९, बिहीबार ०८:२४

दोलखा । दोलखा केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलनको भुकम्प गएको हो । आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रविन्दु भएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ । सो भुकम्प नयाँ नभई गोरखा भुकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।