images
images

यी हुन् आगामी निर्वाचनका लागि माओवादी केन्द्र दोलखाबाट सिफारिस भएका उम्मेदवार (विवरण सहित)

  • २० भाद्र २०७९, सोमबार २१:२३

दोलखा । नेकपा माओवादीले केन्द्र दोलखाले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा
सदस्यको उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र दोलखाको आज बसेको जिल्ला समन्वय समितिको कार्यालय बैठकले उम्मेदारको नाम टुङ्गो लगाएको हो ।

संघीय निर्वाचन क्षेत्र तर्फ
१. विशाल खड्का
२. देवी खड्का
३. गंगा कार्की
४. गोपाल पाण्डे
५. हेम बहादुर श्रेष्ठ
६. शंकर लामा
समानुपातिक तर्फ
१. मेख बहादुर खाती
२. सोम बहादुर तमाङ
३. टेक बहादुर थामी
४. छिरिङ शेर्पा
५. नर बहादुर पाख्रिन
क्षेत्र नम्बर १ मा प्रदेश प्रत्यक्ष तर्फ
१. आङडेण्डी शेर्पा
२. विर्मशराज कार्की
३. बासुदेव पोखरेल
४. बलराम थापा
५. नविन जिरेल
६. हिमाली गोले
प्रदेश समानुपातिक तर्फ
१. भगवती प्रधान
२. भिम बहादुर श्रेष्ठ
३. किशोरकुमार दहाल (सहिद परिवार)
४. कृष्ण बहादुर कार्की
५. कृष्ण प्रसाद थपलिया (मजदुर)
६. लालकाजी तमाङ (घाइते)
७. प्रेम थोकर (घाइते, अपाङ्ग। सहिद परिवार)
८. टंक बहादुर खाती –दलित)
९. तेज बहादुर तमाङ
१०. रिता रिमाल

क्षेत्र नम्बर २ मा
प्रदेश प्रत्यक्ष तर्फ
१. गोपाल पाण्डे
२. कमल श्रेष्ठ
३. नर बहादुर पाख्रिन
४. नरेन्द्र श्रेष्ठ
प्रदेश समानुपातिक तर्फ
१.ढाल बहादुर लामिछाने
२. डोल्मा थामी
३. रिता रिमाल
४. कमला कार्की
५. लक्ष्मी थामी
६. निला कुमार श्रेष्ठ
७. राजेन्द्र नेपाली
८. शान्त कार्की
९. सोमबहादुर तमाङ