images
images

विराटनगर आगलागी अपडेट, मृत्यु हुनेको संख्या दुई पुग्यो

  • २० मंसिर २०८०, बुधबार १६:४७

विराटनगर । विराटनगरमा आगलागी हुँदा थप एक जनाको मृत्यु भएसँगै यसको संख्या दुई पुगेको छ ।

आगलागीमा परी विराटनगर महानगरपालिका–७ का ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा मृत्यु भएको हो भने एक जनाको गोदाम सफा गर्ने क्रममा शव भेटिएको हो । अर्का एक जनाको शव जलेर नचिनिने अवस्थामा भेटिएको छ । उनको पहिचान भने खुल्न सकेको छैन । अन्य दुई जनाको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाल आगो भने नियन्त्रणमा आइसकेको छ ।