images
images

हेलम्बु गाउँपालिकाका काँग्रेस पूर्वसभापति तमाङ माओवादीमा प्रवेश

  • २५ चैत्र २०७८, शुक्रबार १०:२९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोको हेलम्बु गाउँपालिका नेपाली कांग्रेसका पुर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्रमा प्रवेश गरेको छन् ।

तमाङ आफ्ना स्थानिय नेता कार्यकर्तासहित आज बिहान माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।