images
images

आप्रवासी धरपकडका कारण असान्त अमेरिकाको लस एन्जल्स, हेर्नुहोस् तस्वीरमा

  • २५ जेष्ठ २०८२, आईतवार १७:४८

अमेरिकामा जारी आप्रवासीको प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जल्समा जारी प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिएका हुन् । अमेरिकामा अवैध आप्रवासीविरुद्ध छापा मार्ने सरकारको कमदविरुद्ध प्रदर्शन भईरहेको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने आईसीई अपरेशनमा ११८ जना पक्राउ परेका छन् ।

घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका गभर्नर र लस एन्जल्सका मेयरलाई काम गर्न नसके संघीय सरकारले हस्तक्षप गर्ने चेतनावनी दिएका छन् ।

एजेन्सीको सहयोगमा ।