images
images

धनुषा-१ मा नेकपाका मातृका यादव विजयी घोषित

जनकपुरधाम निर्वाचन अधिकृतको कार्यालयले धनुषा मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको

यादवलाई आज साँझ प्रमाण पत्र हस्तान्तरण गरिएको यो संगै आसन्न निर्वाचनमा नेकपाले विजयी हातपारेको सिट संख्या पुगेको विवादका बिच यादवलाई निर्वाचन आयोगले विजयी घोषणा गरेको हो

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणामघोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्रहस्तान्तरण गरेको छ।

अन्तिम मतगणना परिणाम अनुसार यादवको १० हजार ४०३ मत पाएका थिए कांग्रेसका रामपल्टन साहले हजार ५०२ एमालेका रामचन्द्र मण्डलले हजार ३१५ मत पाएका थिए