images
images

नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा (सूचिसहित)

  • २४ श्रावण २०७९, मंगलवार १८:०८

प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ नायब उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ ।

कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने गरि डीएसपीको काज सरुवा निकालेको एक साता नबित्दै ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो । कार्यालयले तलबभत्ता पन सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको जनाएको छ ।