हेटौँडा । बागमती प्रदेश सरकारको प्रदेश मातहतमा रहेका कार्य गरिरहेका करारका कर्मचारीहरूले अब मासिक २ हजार रुपैयाँको दरले महँगी भत्ता पाउने भएका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले करार सेवामा रहेका कर्मचारीलाई मासिक २ हजारको दरले महँगी भत्ता दिने निर्णय गरेकोे हो ।