images
images

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

  • २६ पुष २०७९, मंगलवार ०९:४८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । आज बिहान बसेको सचिवालय बैठकले सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिनुभयो । एकीकृत समाजवादीले राष्ट्रियता, सुशासन, देशको विग्रदै गएको अर्थतन्त्र लगायतको सुधारका विषयहरु हुने र पार्टी अध्यक्ष तथा दलका नेताले यसबारे संसदमा विचार राख्ने लगायतको सर्त राखेको छ ।