images
images

भक्तपुरमा १३ थान नक्कली नोटसहित युवक पक्राउ

  • २७ असार २०७९, सोमबार १३:५३

भक्तपुर । मुलुकको आर्थिक अवस्था तरल बन्दै गईरहेका बेला नक्कली नोटको बिग्बिगि बढ्न थालेको छ ।

आज मात्रै भक्तपुरमा एक हजार दरका १३ वटा जाली नोट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ का ३० बर्षिय निर विकार प्रजापति रहेका छन् । प्रहरीले उनलाई सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलवाट नक्कली नोट सहित पक्राउ गरेको हो । उनको साथवाट १३ थान एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

फाइल तस्विर