images
images

हेर्नुहोस् नयाँ गीत ‘लौन गारो भो’ (भिडियोसहित)

  • २६ भाद्र २०७९, आईतवार ११:४३

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको स्वर रहेको गीत ‘लौन गारो भो’ सार्वजनिक भएको छ ।

डा।आदित्य जोशीको शब्द तथा कर्ण सञ्ज्यालको संगीत रहेको गीत गायनमा गायिका रिमाललाई आदित्य जोशीले स्वरमा साथ दिएका छन् । केशव बडुको एरेन्ज रहेको गीतको भिडियोमा पुस्तामाझ लोकप्रिय मोडल सरोज प्रजा, बिना राउत, रोशन पाण्डे, सिर्जना चन्द र दिनेश दर्जीको अभिनय छ । नृत्यलाई प्राथमिकतामा राखेर कथात्मक शैलीमा भिडियो निर्माण भएको छ । दुर्गा वान्तवा राईको निर्देशन रहेको भिडियोमा सरोज प्रजाको कोरियोग्राफी, मनोज राई र निर्देशक राईको छायाँकन तथा मनोज राईको सम्पादन छ ।

https://youtu.be/IeL-MHWI3OI