images
images

जाजरकोटमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

  • २६ मंसिर २०७९, सोमबार १८:५९

जाजरकोटमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । छेडागाड नगरपालिका वडा नम्बर ४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारका लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

मृतकको नामावली 

१)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७)राम बहादुर बुढा – छेडागाड ६  जाजरकोट
८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११)निशा अधिकारी  –छेडागाड जाजरकोट