images
images

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्णपाठ)

  • १ जेष्ठ २०८१, मंगलवार १७:२३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आजनै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।