काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एक वर्षमा एक सय ३७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०८०/ ८१ मा ४१ जना पुरुष र ९६ जना महिला गरि एक सय ३७ जनाले आत्महत्याले गरेका हुन् । विभिन्न लागि तरिकाले आत्महत्या गरेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी एक वर्षमा ५६ वटा जनचेतन मुलुक कार्यक्रम गरेको प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जनाकारी दिनुभयो । काभ्रेपलाञ्चोकमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति र कार्यदल गठन गरिएको छ ।
तर, पनि आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको छ।