images
images

प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने

  • १ माघ २०७९, आईतवार १४:२०

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जानुहुने भएको छ । आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुग्नुभएको हो ।आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी छ ।