images
images

तामाकोशी १ को वडाध्यक्षमा थापा निर्वाचित

  • १ जेष्ठ २०७९, आईतवार ०६:५३

जिरी (दोलखा) ।तामाकोशी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा बसन्त थापा निर्वाचित भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका थापा ७ सय १९ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । तामाकोशी १ भीरकोटमा उनीसँगै उनको प्यानललेनै जित हात पारेको छ । भिरकोटमा वडा सदस्यहरुमा पनि एमालेलेनै जित हात पारेको छ ।