images
images

शैलुङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

  • १ जेष्ठ २०७९, आईतवार १०:५०

दोलखा । शैलुङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विर बहादुर घतानी सहितको सिंगो प्यानल विजयी भएको हो । घतानीले ८ सय ६३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गोपि तमाङले ८ सय १८ मत पाएका छन् ।