
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका विक्रम पाण्डे निर्वाचित भएका छन् ।
भर्खरै सम्पन्न मतगणना अनुसार पाण्डे ६ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम पतिद्धन्द्धी एमालेका पराजित पुर्ण बहादुर पाण्डेले ५ सय २८ मत प्राप्त गरेका छन् । पाण्डे १ सय १ मतान्तरले विजयी भएका हुन् ।