images
images

बागमती प्रदेशको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका लागि ४ अर्व बढी बजेट विनियोजन

  • १ असार २०७९, बुधबार १६:४३

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका लागि ४ अर्व ४९ करोड बढी बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को अजेट आज सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।