विद्यालय बस खरिदका लागि बागमती प्रदेशमा ६ करोड ५० लाख बजेट विनियोजन
१ असार २०७९, बुधबार १७:११
हेटौंडा । बागमती प्रदेश सरकारले विद्यालय बस खरिदका लागि ६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।