images
images

रास्वपाले सांसद र मन्त्रीलाई कति तोक्यो लेवी ?

  • ३ बैशाख २०८३, बिहीबार १५:५१

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद र मन्त्रीहरूको लेवी तोकेको छ।

संसदीय दलको बिहीबार बसेको बैठकले पार्टीको लेवी सम्बन्धी निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ ।

मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको बुर्लाकाेटीले बताएका छन् ।