images
images

नयाँ गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ?’(भिडियोसहित)

  • ३० आश्विन २०७९, आईतवार ०९:५८

इन्डियन आइडल–१२ का बिजेता पवनदीप राजनको नेपाली गीत तिम्रो हाम्रो भेट कहिले हुने हो ? सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारीको शब्द रचना र म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई म्युजिक नेपालको युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। ​कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन्।

भिडियो