images
images

शताब्दी पुरुष जोशीको अन्तिम संस्कार नहुने

  • ३० आश्विन २०७९, आईतवार १०:१५

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ ।

उनको पुरै शरीर दान गरिएको अन्तिम संस्कार नहुने वरिष्ठ साहित्यकार श्रओम श्रेष्ठ रोदनले जानकारी दिनुभयो । अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम ऋद्धाञ्जली भने सर्वसाधारणले दिन पाउनेछन् । यद्धपी श्रद्धाञ्जलीका लागि कुन स्थानमा पार्थिव शरीर राखिने र कतिबेला दिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज १ सय ३ वर्षको उमेरमा निधन भएको हो ।