images
images

रास्वपाबाट अर्याल, खनाल र कार्की मन्त्री बन्ने

  • ३ माघ २०७९, मंगलवार १०:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकमा सभापछि रवि लामिछानेले मन्त्रीहरुको नाम टुंगो लगाउनुभएको हो । जसअनुसार डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मनत्री बनाउने निर्णय भएको छ भने तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राजमन्त्री बन्ने भएकी छन् ।