images
images

मकवानपुरमा भीरबाट कार खस्दा तीन जना गम्भीर घाइते, अचेत अवस्थामा गरियो उद्वार

हेटौंडा । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका१२, ठिंगननजिकै कारदुर्घटना हुँदा जना घाइते भएका छन् उनीहरूलाई वेहोश अवस्थामा उद्वार गरिएको छ। 

आज विहान भएको दुर्घटनामा बाराको निजगढ नगरपालिका का ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुरनगरपालिका का १७ वर्षीय विवेक शाह मकवानपुरको भीमफेदी गाउँपालिका का ६५ वर्षका प्रेम बहादुरब्लोन गम्भीर घाइते भएका हुन्। सन्दीपको टाउकामा चोट लागेको भने विवेक प्रेमबहादुरको टाउको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको ।घाईते तीनै जनाको अचेत अवस्थामा उद्वार गरीउपचारका लागि हेटौँडा अस्पताल लगिएको

प्रहरीका अनुसार आज बिहान :३० बजे ९४७५ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट करिव सय मिटर तल खसेको हो।