images
images

राष्ट्रपति भण्डारीद्धारा नयाँ सरकार गठनका लागि आव्हान

  • ३ पुष २०७९, आईतवार १७:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको हो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो । संविधानको सो व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

single dsc-ing