images
images

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा लामिछाने चयन

  • ४ पुष २०७९, सोमबार १०:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष रवि लामिछाने चयन भएका छन् ।

आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । आजको बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन गरेको हो ।