images
images

२३ जना एसपीको काज सरुवा, सिन्धुलीमा राजकुमार शिलवाल आउने (सुचिसहित)

  • ४ पुष २०७९, सोमबार १६:३५

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवामार्फत सिन्धुलीका विमलराज कँडेललाई नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौं पठाइएको छ भने उनको स्थानमा राजकुमार सिलवाल खटिएका छन् । सिलवाल कर्णाली प्रदेश प्रहरी गण विरेन्द्रनगर सुर्खेतमा थिए ।