images
images

नेपालमा सक्रिय कोरोना संक्रमित २ हजार नाघ्यो

  • ४ श्रावण २०७९, बुधबार १७:२५

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।

नेपालमा आज थपिएका संक्रमित सहित सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको हो । देशभद्धर आज देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन ।