जिरी (दोलखा) । बैतेश्वर गाउँपालिका २ स्थित पुतलीकाठमा तनाव भएको छ । पुतलिकाठस्थित जनज्योति मावि मतदान केन्द्रमा यसरी तनाव भएको हो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।