images
images

सुनखानीमा योद्धा जिप दुर्घटना, क्षतिको विवरण आउन बाँकी

  • ७ माघ २०७९, शनिबार १८:३८

दोलखा । दोलखाको सुनखानीमा टाटा कम्पनीको योद्धा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी जिपमा सवार यात्रुहरु घाईते भएका छन् ।

टाटा कम्पनीको ३६९८ नम्बरको योद्धा जिप दुर्घटना भएको हो । जिप दोलखा सिंगटी सडक अन्तर्गत सुनखानी सडक खण्डवाट तल खसेर रुखमा अड्किएको छ । दुर्घटनामा परी घाईते भएकाहरुको अवस्था र बिस्तृत विवरण आउन बाँकी छ ।