images
images

सरकारमा नजाने महामन्त्री थापाको घोषणा

  • ६ पुष २०७९, बुधबार ११:४२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गर्नुभएको छ ।

संसदीय दलको निर्वाचनमा पराजित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो घोषणा गर्नुभएको हो । उहाँले कांग्रेस संसदीय दलको नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताउनुभयो । यद्धपी आफु सरकारमा नजाने महामन्त्री थापाको भनाई छ ।