images
images

बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण

  • ५ कार्तिक २०७९, शनिबार ०८:२०

बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ।

डेंगु​सँग मिल्दो जुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । डेंगु​ले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान समयका लागि आराम गर्ने भएका हुन् । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।