images
images

शैलुङका एक जना पुरुष जंगलमा मृत फेला

  • ९ असार २०८१, आईतवार १३:२५

जिरी(दोलखा) । दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका–२ पाटाका ५३ वर्षीय डिल बहादुर अधिकारी मृत फेला परेको हुन्  । उनी  असार ३ गते परिवारमा कसैलाइ नसोधी घरबाट हिडेका थिए । तर, हिजो बेलुकी एक्कासी थागम जंगलको खोल्सामा घोप्टो परेको अवस्थामा मृत भेटिएको दोलखा प्रहरीले जनाएको छ ।