काठमाडौं । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिलामा मुख्यसचिव बन्नु भएको हो । यसअघि उहाँ प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव रुपमा काम गर्नुभएको थियो ।