images
images

तीन दिनअघि घरबाट निस्किएका सिन्धुपाल्चोकका युवक मृत फेला

  • १३ असार २०८१, बुधबार १०:०९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक पुरुष मृत फेला परेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपलिका – १ लामिडाँडा बस्ने ३२ वर्षीय दिपक गुरुङ मृत फेला परेका हुन् । उनी असार १० गते राती ३ बजे घरबाट निस्किेर हिडेका थिए । तर, हालसम्म सम्पर्कमा नआएपछि परिवार, प्रहरी, स्थानिय, आफन्त सहितको टोलीले खोजी गर्ने क्रममा चौतारा सांगाचोकगढी नगरपालिका – १ स्थित चंलाङ्गे भीरको खोचमा मृत अस्थामा फेला परेका हुन् । उनको श्रामती र एक छोरी रहेका छन् ।