images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

  • १० मंसिर २०७९, शनिबार ०६:०४

काठमाडौं । कक्षा १२ को ग्रेडवृपद्ध परीक्षाको नतिजा सावर्जनिक भएको छ ।

सावर्जनिक नतिजा अनुसार ३४ ह जार ६ सय ९ जनाले ननग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत ३० र ३१ भदौंमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृपद्ध परीक्षामा १ लाख २६ हजार ६ सय ५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गरेका छन् । बाँकी ६ जनाको परीक्षा रद्ध भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकम वेबसाइट अथवा १६ सय एसएमएस गरेर हेर्न सक्नेछन् ।