images
images

सिन्धुपाल्चोकबाट पक्राउ परिन् शर्मिला वाइवा

  • १६ फाल्गुन २०८०, बुधबार १७:०९

सिन्धुपाल्चोक । शर्मिला वाइबा पक्राउ परेकी छिन् ।

सामाजिक अभियन्ता बताउने शर्मिलालाई प्रहरीले प्रकाउ गरेको हो । उनलाई काठमाडौ प्रहरीको अनुरोधमा बाहबिसेबाट पकाउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जनाकारी दिनुभयो । कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्चमा मुद्धा दर्ता भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।