images
images

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको योजना

  • १५ जेष्ठ २०७९, आईतवार १७:०१

काठमाडौं । सरकारले अगाामी वर्ष १० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सो संख्यामा पर्यटक भित्रयाउने योजना अघि सारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्रयाउने भन्दै स्थानिय तहको साझेदारीमा २ सय १५ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिनुभयो ।

यस्तै, पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो जानकारी गराउँनुभएको हो ।